मदिरा, चुरोट र हल्का पेय पदार्थमा कर वृद्धि
१५ जेष्ठ २०७८, शनिबार २०:४९
सरकारले यस वर्ष पनि मदिरा, चुरोट, वाइन र हल्का पेय पदार्थको करमा बृद्धि गरेको छ। अर्थमन्त्री बिष्णु पौडेलले सधैँझैँ यस वर्ष पनि यी सामग्रीहरुमा अन्त शुल्क बढाएको जानकारी बजेट भाषणका क्रममा दिए । हरेक वर्ष यी सामग्रीहरुको करमा बृद्धि भई मूल्यबृद्धि हुने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया