सतैरझोरामा महिनाबारी दिवश मनाईयो – Nagarikabhiyan : National News

सतैरझोरामा महिनाबारी दिवश मनाईयो

इनरुवा । सुनसरीको गढी गाउँपालिका ५ र ६ नम्बर वडा सतैरझोरामा महिनाबारी दिवश मनाईएको छ ।

गढी गाउपालिकाको दुई वटा वर्डाको प्रतिनिधि सहयोग तथा वास चम्पियन फोकल प्रसनको संयोजनमा सतैरझोरामा महिनाबारी दिवश मनाईएको हो ।

कार्यक्रममा वडा अध्यक्ष बन्दुलाल सरबरीया, सुगना झागड , वडा सदस्य सूर्य नारायाण साह, तेजनारायाण यादव लागयत विभिन्न क्षेत्रका महिलाहरुको सहभागितामा विश्व महिनावारी दिवस सामजिक दुरि कायम गरी मनाएको हो ।