ओली-नेपाल भेटवार्ता सकियो, नेपालले भने-राजीनामा टर्यो
३० बैशाख २०७८, बिहीबार १८:२४
काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ।
बूढानीलकण्ठस्थित एक घरमा भएको वार्तामा दुई नेताबीच झण्डै चार घण्टा छलफल भएको थियो। छलफलपछि बाहिरिँदै नेता नेपालले आफूहरुको राजीनामा तत्काललाई टरेको बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया