बूढानीलकण्डबाट निस्केर माधव नेपाल सिधै शीतल निवास पुगे
२३ बैशाख २०७८, बिहीबार २०:०६
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भर्खरै राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेपछि उनी सिधै शीतल निवास पुगेका हुन् ।
साँझ देउवा निवास बुढानिलकण्ठमा करीव एक घण्टाको छलफल गरेका थिए । उनको दौडधुपलाई अर्थपूर्ण रुपमा लिईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया