पूर्वप्रधानमन्त्री झलनाथ खनाल कोरोना संक्रमित
१८ बैशाख २०७८, शनिबार १९:१६
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमण पछि उपचारको लागि नर्भिक अस्पताल भर्ना गरिएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया