एकैपटक तीन सय ६६ प्रहरी निरीक्षकको सरुवा
२८ चैत्र २०७७, शनिबार ११:४२
काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकसाथ ३६६ प्रहरी निरीक्षकको सरुवा गरेको छ। शुक्रबार राति प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षकहरूको सरुवा निकालेको हो। बैशाख महिनादेखि नै तलब भत्ता उपलब्ध हुने गरी सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सूची हेर्नुहोस्, कसको कहाँ सरुवा भयो?

फेसबुकबाट तपाईको प्रतिक्रिया