९१३ जना प्रहरी हवल्दारको पदस्थापन, को कहाँ पुगे ? (हेर्नुस् नामसहित) – Nagarikabhiyan : National News

९१३ जना प्रहरी हवल्दारको पदस्थापन, को कहाँ पुगे ? (हेर्नुस् नामसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका ९ सय १३ जना प्रहरी हवल्दारहरुको पदस्थापन गरेको छ ।

प्रहरी प्रधान कार्यालयले सोमबार साँझ केहि दिनअघि प्रहरी जवानबाट प्रहरी हवल्दारमामा बढुवाका लागि सिफारिस भएका ९ सय १३ जना प्रहरी जवानहरुलाई हवल्दारमा बढुवा गरेर पदस्थापन गरेको हो ।सुरक्षा न्युज

हेर्नुहोस् पदस्थापन भएका सईहरुको नाम: