प्रचण्डले फोनमा जवाफ नदिएपछि प्रधानमन्त्री ओली अल्पमतमा
३ चैत्र २०७७, मंगलवार ११:०१
काठमाडौं । हिजो सोमबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न गरेको आग्रहलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्विकार गरेको थियो ।
प्रचण्डलाई टेलिफोन गरेर ओलीले भेटौन भनेपछि
प्रचण्डले जवाफमा केही नभनेका हुन । नेकपा एमालेका प्रधानमन्त्री ओली अल्पमतमा रहेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया