गौरीगंज गाउँपालिका खजुरीगाछि स्थित हिलोले सडक अवरुद्ध – Nagarikabhiyan : National News

गौरीगंज गाउँपालिका खजुरीगाछि स्थित हिलोले सडक अवरुद्ध

काठमाडौं ।  झापा जिल्लाको गौरीगंज गाउँपालिका खजुरीगाछि स्थित  हिलोले सडक अवरुद्ध भएका छन् ।

वर्षा सुरु हुने बित्तिकै त्यहाँको बाटोमा हिलो थुप्रै जम्ने गर्छन  । जसको कारण यहाँको स्थानीयले सम्बंधित निकायलाई जानकारी बारम्बार गराएपनि ध्यान नदिएकोले सडक अवरुद्ध हुने गर्छन  ।

वातावरणीय प्रभाव मूल्यांकन बिना बनाएको सडकमा वर्षायाममा जथाभावी हिलो नै हिलो थुप्रिएको हुन्छन जताततै फोहोर यहाँ मिसिन्छन  । यहाँको स्थानीय सरकारले यस्तो विकराल समस्यालाई समयमै समाधान गरि यो ठाउँमा वैकल्पिक सडक बनाउने पर्ने बाध्यता छ । सडकमा यात्रा कष्टपूर्ण छ ।