गृहमन्त्री थापाको नेतृत्वमा विप्लब समूहसँग वार्ता टोलीको घोषणा – Nagarikabhiyan : National News

गृहमन्त्री थापाको नेतृत्वमा विप्लब समूहसँग वार्ता टोलीको घोषणा

काठमाडाैं । सरकारले प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासित वार्ता गर्न गृहमन्त्री राम बहादुर थापाको नेतृत्वमा वार्ता टोलीको घोषणा गरेको छ ।