नेकपा का अध्यक्ष दाहालले बुझाए सर्वोच्च अदालतमा लिखित जवाफ – Nagarikabhiyan : National News

नेकपा का अध्यक्ष दाहालले बुझाए सर्वोच्च अदालतमा लिखित जवाफ

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको छ ।   दाहालले आफूले अदालतको अवहेलना हुने गरी कुनै कसूर नगरेको भन्दै आफूविरुद्धको मुद्दा खारेजी गर्न माग गर्नुभएको छ ।  दाहालले आफूले अदालतको अवहेलना हुने गरी कुनै कसूर नगरेको भन्दै आफूविरुद्धको मुद्दा खारेजी गर्न माग गर्नुभएको छ ।