सांस्कृतिक सम्पदाको निर्माणका लागि भारतद्वारा ५० करोड अमेरिकी डलर प्रतिबद्ध – Nagarikabhiyan : National News

सांस्कृतिक सम्पदाको निर्माणका लागि भारतद्वारा ५० करोड अमेरिकी डलर प्रतिबद्ध

काठमाडौं । भारतले नेपालका ८ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुनः स्थापना र निर्माणका लागि ५० करोड अमेरिकी डलर दिने प्रतिबद्ध गरेको छ ।

त्यसैगरी, भारतद्वारा अनुदान प्राप्त सांस्कृतिक सम्पदा परियोजनाहरु (सेतो मच्छिंद्रनाथ मन्दिर, कुमारी छेन र बुढानेलकण्ठ मन्दिरमा धर्मशाला) को पुनर्स्थापना र निर्माण कार्य शुरु भएको छ । नेपालसँग साझेदार गर्न पाउनु आफ्नोलागि गर्वको विषय रहेको काठमाडौंस्थित भारतिय दूतावासले जनाएको छ ।