ललिता निवास जग्गा प्रकरण : २ करोड दिएर भाटभटेनीका सञ्चालक रिहा – Nagarikabhiyan : National News

ललिता निवास जग्गा प्रकरण : २ करोड दिएर भाटभटेनीका सञ्चालक रिहा

काठमाडौं। बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मुच्छिएका भाटभाटेनीका सञ्चालक मीनबहादुर गुरुङ छुटेका छन् ।

२ करोड रुपैयाँ धरौटीमा सञ्चालक गुरुङलाई विशेष अदालत काठमाडौंले रिहा गरेको हो ।

न्यायाधीसद्वय प्रेमराज कार्की र अब्दुल अजिज मुललमानको इजालसले गुरुङलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।