नेकपा प्रचण्ड–माधव पक्षले राख्यो आकस्मिक पत्रकार सम्मेलन
२१ माघ २०७७, बुधबार १२:२७
काठमाडौं । विकसित घटनाक्रमपछि नेकपा प्रचण्ड–माधव पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।
त्यसका लागि बुधबार दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । उनका अनुसार आकस्मिक पत्रकार सम्मेलन नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया