जनता समाजवादी पार्टी द्वारा सरकार को असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगामी कदम को विरुद्ध विरोध सभा
२३ पुष २०७७, बिहीबार १६:३७
देवानगञ्ज। सुनसरी जिल्ला को देवानगन्ज गाउँपालिका वडा न.०५ साविक साहेवगन्ज मा जनता समाजवादी पार्टी देवानगन्ज गा.पा द्वारा हिजो आयोजित सरकार को
असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगामी कदम को विरुद्ध विरोध सभा प्रमुख अतिथि को रुपमा केन्द्रिय सदस्य दिनेश मेहता ,पर्शुराम बस्नेत ,बिशिस्ट अतिथि मोरङ प्रदेश न.१ सभासद माननीय जयराम यादव , पुर्व सभासद माननीय सबिता देवि यादव ,प्रदेश नेता राकेश मेह्ता ,ज.स.पा जिल्ला अध्यक्ष भगिरथ खत्वे, अतिथि मा जसपा देवानगन्ज गा.पा अध्यक्ष बेचन प्रसाद मेहता र युवा जुझारु नेता नरेश यादव लगायत को उपस्थिति थियो उक्त कार्यक्रम मा गा.पा अध्यक्ष बेचन प्रसाद मेहताले सरकार को यो असंवैधानिक कदम विरुद्ध अझै कडा रूपमा प्रस्तुत हुने र प्रत्येक वडा मा विरोध प्रदर्सन गर्ने बताउनु भयाे । 

फेसबुकबाट तपाईको प्रतिक्रिया