पात्रोमा पुस ३० गते छैन्, तर प्रचण्ड–माधव पक्षले सोही दिन देशव्यापी आन्दोलन गर्ने – Nagarikabhiyan : National News

पात्रोमा पुस ३० गते छैन्, तर प्रचण्ड–माधव पक्षले सोही दिन देशव्यापी आन्दोलन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध देशभर आन्दोलनको घोषणा गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ सम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । चरणबद्ध आन्दोलनको सूचीमा पौष ३० गते देशव्यापी सबै वडाहरुमा विरोध प्रदर्शन र सभा गर्ने भनिएको छ । तर, पात्रोमा पुस ३० गते नै छन् ।

1609580955-1KydX.jpg