यी हुन् मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने ३७ सांसद – Nagarikabhiyan : National News

यी हुन् मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने ३७ सांसद

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध ३७ जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका गरेका छन् ।

प्रदेश १ सभामा नेकपाका ६७ सांसद रहेकोमा ३७ सांसदले आइतबार बिहान प्रदेश सचिवालयमा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका हुन् । राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुको सूची सार्वजनिक भएको छ । हस्ताक्षर गर्ने सांसदमा इन्द्रबहादुर आङबो, लछुमन तिवारी, जीवन घिमिरे, तुलसीप्रसाद न्यौपाने, विजयकुमार विश्वास, जसमाया गजमेरलगायत छन् ।

यी हुन् प्रस्तावमा हस्ताक्षर गर्ने सांसद