ओलीले चाले अर्को गोटी, ७५३ जना केन्द्रीय सदस्य थप – Nagarikabhiyan : National News

ओलीले चाले अर्को गोटी, ७५३ जना केन्द्रीय सदस्य थप

काठमाडौं ।  पार्टी विभाजन डिलमा पुगेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य थप्न लागेका छन् । उनले बालुवाटारमा आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ जनाको बनाउने प्रस्ताव लगेका छन् ।
हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ भने ७५३ जना थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको बनाउने भनिएको छ । बैठक बालुवाटारमा जारी छ। रातोपाटी