व्यवसायी खड्काले गरे बालबालिका सेभ हाउसका लागि एक लाख बराबरको सहयोग – Nagarikabhiyan : National News

व्यवसायी खड्काले गरे बालबालिका सेभ हाउसका लागि एक लाख बराबरको सहयोग

धनगढीः-कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्काले जन्म  दिनमा सहयोग गरेका छन। उनले महिला बालबालिका सेभ हाउसमा एक लाख बराबरको खाद्य तथा कपडा सहयोग गरेका छन।

बडीमालिका रि कन्डिसन, अत्तरियाका सञ्चालक खड्काले आफ्नो परिवारसहित सेभ हाउस जन्म दिन मनाउदै सहयोग समेत गरेका छन्। उनले चामल, न्यानो कपडा, स्कुल ब्याग, जुत्ता लगाएतका सामाग्रीहरू सहयोग गरेका छन ।