प्रहरीमा इन्स्पेक्टरदेखि असईसम्मका लागि खुल्यो जागिर
१७ कार्तिक २०८०, शुक्रबार ०८:०५
नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षकदेखि प्राविधिक प्रहरी सहायक निरीक्षकसम्मको पदमा जागिर खुलेको छ।
प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै १२८ जनाका लागि आवेदन खुल्ला गरेको हो।


फेसबुकबाट तपाईको प्रतिक्रिया