नेपालगन्जस्थित घरबाटै पक्राउ परे रिगल
१६ कार्तिक २०८०, बिहीबार १७:४५
सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका योगराज ढकाल रिगल लाई बाँके प्रहरीले घरबाटै पक्राउ गरेको छ ।
नेपालगन्ज– ४ स्थित घरबाटै केहीबेर अगाडि जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर लगेको हो ।
उनीलाई प्रहरीले गाडीमा हालेर जिल्ला प्रहरी कार्यालय बाँकेमा पु¥याएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया