सुनसरीमा हावापानीले रुख लाड्दा स्कुटर सवार दुई जना गम्भीर घाइते
१३ आश्विन २०८०, शनिबार १४:५४
सुनसरीको बराहक्षेत्र नगरपालिका ३ नडाहा हुँदै चतरा सडक खण्डमा केहीबेर अघि आएको भिषण हावापानीले रुख भाँचिदा स्कुटरमा सवार गरिरहेका दुईजना गम्भीर घाइते भएका छन्।
उनीहरूलाइ उपचारको लागी धरान लगिएको नडाहा प्रहरी चौकीले जनाएको छ।
थप विवरण आउन बाँकी

फेसबुकबाट तपाईको प्रतिक्रिया