गणतन्त्र दिवसकाे अवसरमा देवानगञ्ज गाउँपालिकामा दिप प्रज्वलन – Nagarikabhiyan : National News

गणतन्त्र दिवसकाे अवसरमा देवानगञ्ज गाउँपालिकामा दिप प्रज्वलन

देवानगञ्ज । सुनसरीकाे देवानगंज गाउँपलिकामा आज गणतन्त्र दिवसकाे अवसरमा बेलुका दिप प्रज्वलन गरेका छन ।
गणतन्त्र दिवसकाे विशेष अवसरमा गाउँपालिका कार्यलाय परिसरमा दिप प्रज्वलन गरेकाे छ । दिप प्रज्वलन गरि गणतन्त्र दिवस २०८० मनाएका छन ।
यसै धिच गणतन्त्र दिवसकाे अवसरमा देवानगञ्ज गाउँपालिका यूवाअरूले सानू चाैकमा पनि मैनबत्ति गणतन्त्र दिवस मनाएका छन । स्थानिय यूवाहरू राजनितिक दलहरूले मैनबत्ति प्रज्वलन गरि मनाएका छन ।