त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित
२७ माघ २०७९, शुक्रबार १३:१४
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । थाइ स्माइलको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन गैरकानुनी लाभ लिने उद्देश्यले गरेको श्रब्य सामग्री बाहिरिएपछि पर्यटन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो ।
उनलाई थप कारबाहीका लागि अख्तियार पठाउने निर्णय गरिएको मन्त्रालयले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया