सरकारविरुद्ध सडकमा नेपाल विद्यार्थी संगठन – Nagarikabhiyan : National News

सरकारविरुद्ध सडकमा नेपाल विद्यार्थी संगठन

काठमाडौं । नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संगठनले सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । आइतबार नेपाल विद्यार्थी संगठन सरकारविरुद्ध सडकमा उत्रिएको हो ।

आफ्ना नेता तथा कार्यकर्तामाथी ज्यादती, धरपकड र झुटा मुद्दा लगाएको भन्दै उनिहरु प्रदर्शनमा उत्रिएका हुन् ।

यसैगरि कोरोना पीडित जनतालाई सरकारले वेवस्था गरेको समेत उनिहरुको आरोप छ ।