विधालय स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न – Nagarikabhiyan : National News

विधालय स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न

अन्तर्राष्ट्रिय महिला दिबस (८ मार्च) को अवसरमा सुनसरी सदरमुकाम इनरुवामा विधालय स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । हाम्रो सहयात्रा मञ्चको आयोजनामा स्मल हावेन स्कूलमा विधालय स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको संस्थका अध्यक्ष विनीता
दाहालले जानकारी दिनुभयो । विजयी भएका प्रतियोगीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।