चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुल्यो – Nagarikabhiyan : National News

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुल्यो

काठमाडौँ । चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन फाराम खुल्ने भएको छ ।

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा  आयोगले एमइसिइइ बिएलका लागि पुस १४ देखि माघ २० गतेसम्म अनलाइन फारम भर्न सूचित गरेको छ ।

फाराम www.mec.gov.np वा https://entrance.mec.gov.np मा गएर भर्न सकिने आयोगले जनाएको छ ।

9f5f5eea84816111e015589714e63ef9.jpg