न्यादी हाइड्रोपावरले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ? – Nagarikabhiyan : National News

न्यादी हाइड्रोपावरले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

न्यादी हाइड्रोपावर लिमिटेडले १४ औं वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ । सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वरमा हुने भएको हो।

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १८ गतेदेखि २८ गतेसम्म बन्द रहनेछ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

61b5a941ee0c4.jpg