कांग्रेसको १४औं महाधिवेशन: अहिलेसम्म छनोट भएका कांग्रेसका ४३१९ जना महाधिवेशन प्रतिनिधि, को काहाँबाट (सूचिसहित) – Nagarikabhiyan : National News

कांग्रेसको १४औं महाधिवेशन: अहिलेसम्म छनोट भएका कांग्रेसका ४३१९ जना महाधिवेशन प्रतिनिधि, को काहाँबाट (सूचिसहित)

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।

कांग्रेसले आज पार्टीको वेबसाइटमार्फत् सार्वजनिक चार हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो । तर, त्यसमा सर्लाही जिल्लाका महाधिवेशन प्रतिनिधिको नाम भने छैन ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सर्लाहीका प्रतिनिधिसभा क्षेत्रमा अधिवेशन सकिएको छैन । यसर्थ, यो सूचीमा सर्लाहीको नाम समावेश हुन नसकेको हो ।

सर्लाहीको नाम आएपछि पुनः महाधिवेशन प्रतिनिधिका नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

यसैबीच, कांग्रेसका दुई समूहले आज छुट्टाछुट्टै बैठक गरिहेका छन् । उनीहरू महाधिवेशनका लागि बनाउने कसरतमा लागेका हुन् ।

यस्तो छ महाधिवेशन प्रतिनिधिको नामावली :