सेनाद्धारा विभिन्न ट्रेडका प्राविधिक पदिक र बिल्लादार पदका उम्मेदवारको शारीरिक परीक्षाको नतिजा सार्वजनिक – Nagarikabhiyan : National News

सेनाद्धारा विभिन्न ट्रेडका प्राविधिक पदिक र बिल्लादार पदका उम्मेदवारको शारीरिक परीक्षाको नतिजा सार्वजनिक

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न ट्रेडका प्राविधिक, पदिक र बिल्लादार (आन्तरिक) पदका उम्मेदवारहरु शारीरिक परीक्षा (१ माइल दौड, सिट अप र पुस अप) को नतिजा सार्वजनिक गरेको हो ।

सेनाद्धारा आइतवार लिइएको (१ माइल दौड, सिट अप र पुस अप) मा निम्न उम्मेदवार उर्तीण भएको विभागले जनाएको छ ।