भक्तपुर प्रवेश गर्ने गाडीमा डिस इन्फेक्सन स्प्रे
५ बैशाख २०७७, शुक्रबार ०९:११
काठमाडौं । काठमाडौंबाट भक्तपुरतर्फ जाने सवारी साधनमा डिसइन्फेक्सन स्प्रे गर्न थालिएको छ ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरले कामठाडौंबाट भक्तपुरतर्फ जाने सबै सवारी साधनमा डिस इन्फेक्सन स्प्रे गर्ने गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया