यी हुन् पिसिएल नर्सिङ भर्नामा रोक लगाएका १५ कलेज – Nagarikabhiyan : National News

यी हुन् पिसिएल नर्सिङ भर्नामा रोक लगाएका १५ कलेज

चिकित्सा शिक्षा आयोगले १५ वटा कलेजलाई पिसिएल नर्सिङ भर्नामा रोक लगाएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटि

चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४२ बमोजिम विश्वविद्यालय प्रतिष्ठान र विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त शिक्षण संस्थाहरुमा सञ्चालन गर्न नहुने भएकाले ऐन विपरीत भर्ना नलिन सिटिइभिटीलाई निर्देशन दिएको छ ।

 

hh.jpg

इभिटि)ले मंसिर ८ गते प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शूल्कीय तर्फको आवेदन फाराम खुलाएको छ ।