राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?
३१ आश्विन २०७८, आईतवार १७:१२
काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (कार्तिक १ गते, सोमबार)बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
बैंकले प्रकाशन गरेको नयाँ व्याजदर यस प्रकारको छः



फेसबुकबाट तपाईको प्रतिक्रिया