मधुवनमा हाम्राे एकता यूवा क्लबकाे सरसफाइ कार्यक्रम सम्पन्न
२३ आश्विन २०७८, शनिबार २०:५५
मधुवन । सुनसरीकाे बराहक्षेत्र नगरपालिका वडा नम्बर ११ मधुबनमा आज बजार क्षेत्रकाे सरसफाइ कार्यक्रम सम्मपन भएकाे छ । हाम्राे एकता क्लबकाे आयाेजनामा सरसफाइ कार्यक्रम सम्मपन भएकाे संस्थाका नितेश कुमार गुप्ताले जानकरी दिनु भयाे । 
सरसफाइ कार्यक्रममा वडा अध्यक्ष केदार बिष्ट, प्रहरी, समाज सेवी लागयत हाम्राे एकता क्लबका यूवाहरूकाे सहभागिता रहेकाे थियाे । क्लबले समाजिक क्षेत्रमा रहेर विभिन्न कार्यक्रमहरू गर्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया