नेपाली सेनाद्वारा २४ पदहरुमा ४६४ जनाको लागि जागिर खुल्यो – Nagarikabhiyan : National News

नेपाली सेनाद्वारा २४ पदहरुमा ४६४ जनाको लागि जागिर खुल्यो

काठमाण्डाै । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय अन्तरगत कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

सूचना जारी गर्दै सेनाले विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, अमल्दार कर्मचारी र पुजारी हुद्दा पदहरुको लागि दरखास्त आव्हान गरेको हो ।

notice sena.jpg