आज कुन तरकारीको मूल्य कति छ ? हेर्नुहोस मूल्यसूची – Nagarikabhiyan : National News

आज कुन तरकारीको मूल्य कति छ ? हेर्नुहोस मूल्यसूची

काठमाडौँ । लामो समयदेखि काठमाडौं उपत्यका तथा अन्य क्षेत्रको तरकारी तथा फलफूलहरुको वेचविखन गर्ने थलोको रुपमा रहदै आएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफुल तथा तरकारीको मूल्यसूची निर्धारण गरेको छ ।

समितिका अनुसार आज अदुवाको प्रतिकेजी औसत मूल्य ८५ रुपैंया, अनार प्रतिकेजी मूल्य २५५ रुपैंया, त्यस्तै आलु रातो प्रतिकेजी मूल्य ५७.५० रुपैंया, खुर्सानी हरियो प्रतिकेजी ५५ रुपैंया रहेको छ।

अन्य फलफुल तथा तरकारीको मूल्यसूची तलको तालिकामा हेर्नुहोस :

दैनिक मूल्य जानकारी – वि.सं. भदौ २१, २०७८