काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि – Nagarikabhiyan : National News

काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

बिहीबार अपराह्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो ।