डिडिसीको ६० हजार लीटर घयू निर्यात
९ श्रावण २०७८, शनिबार १८:५३
हेटोडा । नेपाल सरकारको स्वामित्वमा संचालितदुग्ध विकास संस्थानको हेटौडा दुग्धवितरण आयोजनाद्दारा उत्पादित ६० हजार लीटर घयू यस वर्ष निर्यात भएको छ । २०७७÷०७८मा दक्षिण कोरिया ,जापान र अष्टेलियामा सोघयू निर्यातभएको आयोजनाकाप्रमुख नरेश जोशीले जानकारी दिनुभएको छ । हेटौडा आधौगिक क्षेत्रमा संचालितउक्तआयोजनावाट आधा लीटरको वटामा २०७७ वैशाख महिनावाट घूय निर्यात सुरु भएको वताइएको छ । एक पटकमा सात देखि आठ हजार लीटर घू निर्यात हुने गरेको छ । साथै घयुको माँगअत्यधिक रुपमा वढ्दैगएको आयोजनाप्रमुखजोशीको भनाई रहेको छ ।वि.स २०३० साल वैशाखमहिनामा डेनिस सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा स्थापनाभएको उक्तआयोजनावाट दैनिक २५ हजार लीटर दुधमकवानपुर ,वारा ,पर्सा रौतहट र सर्लाहीवाट संकलनभइरहेको छ । त्यस्तैआयोजनाले ६ हजार दुग्धकृष्क घरपरिवारको १६४ दुग्धउत्पादक सहकारी संस्था र ७चिस्यानकेन्द्र मार्पmतआर्थिक वर्ष २०७७ ÷७८ मा ५८लाख लीटर दुग्ध खरीद गरी रु ३२ करोडभुक्तानी गरेको जनाएको छ । त्यहाँ वाट उत्पादितदुध ,दही,पनिर ,आइसक्रीम र पेडा लगायतकासामाग्रीवीरगंज ,हेटौडा र नारायणघाटमा थोक तथाखुद्रापसलमाविक्रीहुनेगरेको छ । उक्तआयोजनाअन्र्तगत सात वटा दुग्धचिस्यान केन्द्रहरु क्रमशःचन्द्रनिगाहपुर ,गरुडा ,नवलपुर,वरहथवा ,,हरैया , वसवरिया ,र स्रिम्रोेनगढमा रहेको छ ।यसको अलावामकवानपुर लगायतअन्यजिल्लाको दुग्धउत्पादक सहकारी संस्थाहरुवाट समेत दुग्ध संकलनहुने गरेको आयोजनाका सूचनाअधिकारीठाकुरदास श्रेष्ठकोभनाई रहेको छ । औगिक क्षेत्र अन्र्तगत ३८ रोपनीजग्गमा रहेको उक्तआयोजनाको दुधप्रशोधनक्षमताप््राति घण्टातीनहजार लीटर रहेको छ । त्यसको अलावादही,,पनिर ,घयू , मख्खन,फ्रेशमिल्क , लालमोहन ,र रसभरी आइसक्रिम ,प्रशोधितक्रिम, पेडा तथाखुवालगायतकादुग्धपदार्थहरु उत्पादनभई विक्रीहुनेगरेको छ । आयोजनाले आवश्यक्ताअनुसारको दुधखपत गरी वढी भएको दुध केन्द्रियकार्यालय वालाजु लगायतअन्यआयोजनाहरुमा पठाउनेगरेको वताइएको छ ।आयोजनाकोप्रतिदिन ६० हजार दुध भण्डारण क्षमता रहेको र त्यहाँदहीउत्पादनक्षमताप्रतिदिनतीनहजार लीटरघयू,मख्खन रपनिरउत्पादनक्षमता ५ सय केजीप्रतिदिनरहेको छ । त्यस्तै फ्रेशमिल्क १५ सय वोतलप्रति शिफट ,पेडा ३ सय ६० प्याकेट प्रतिदिन रलालमोहन ९ सय प्याकेटउत्पादन प्र्रतिदिन रहेको आयोजनवाट उपलव्धतथ्याकंमाजनाइएको छ । १सय ११७जनाकर्मचारी रहेको सोआयोजनाअन्र्तगततीन वटा डिस्टीव्यूटर,२८वटा डिलर र१९७विक्रीवुथहरुरहेकोछ । हालआयोनाको हातामा एक सय मेटिक टन क्षमताभएकोवटर कोल्ड स्टोर निमार्ण गरीएको छ । वाग्मतीप्रदेश दुग्धविकास वार्डको साझदारीमाउक्त स्टोर निमार्ण गरीएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया