चितवनमा गोली लागेर युवकको मृत्यु – Nagarikabhiyan : National News

चितवनमा गोली लागेर युवकको मृत्यु

भरतपुर । भरतपुर  महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् ।

उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ ।