भोक्राहामा दुर्गा मन्दिरको सिल्यनास सम्पन्न
३१ जेष्ठ २०७७, शनिबार १९:१३
भोक्राहा । सुनसरीको भोक्राहा नर्शिङ्ग गाउँपालिका वार्ड न २ अकाहा बजारमा रहेको दुर्गा मन्दिरको सिल्यानास आज शनिबार सम्पन्न भएको छ ।
प्रदेश सरकार र गाउँपालिका कार्यालयको सन्युक्त सयोगमा अध्यक्ष महेन्द प्रसाद यादव द्वरा सिल्यानास सम्पन्न भएको मन्दिर निर्माण समितका अध्यक्ष नरायण मेहताले बताउनु भएको थियो । 
कार्यक्रममा नेपाली काङ्ग्रेस गाउँ सभापती युवराज दहाल , लक्षमण मेहता ,सदानन्द मण्डल , राजेन्द्र प्रसाद मेहता , शुकदेव मेहता , वडा सदस्य श्यामदेव ठाकुर , सुनिता साह , शुशिला शाह , जसपाका महेन्द्र यादव , जितेन्द्र ठाकुर , सुब्बा लाल मेहता , रामकुमार मेहता , शिक्षक मजोज मेहता , सुर्य नरायण मेहता , राजु ठाकुर लगायतका व्याक्तीहरुको उपस्तिथि रहेको निर्माण समितिका मेहताले बताउनु भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया