नेकपा माओवादी केन्द्रका नेता भुसाललाई मातृ शोक – Nagarikabhiyan : National News

नेकपा माओवादी केन्द्रका नेता भुसाललाई मातृ शोक

काठमाण्डाै । नेकपा माओवादी केन्द्रका नेता पम्फा भुसाललाई मातृ शोक परेको छ । उनकी आमा इन्द्रकला भुसालको ९३ वर्षको उमेरमा आज बिहान ७ बजे आफ्नै निवास ललितपुरमा निधन भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमै पुगे भुसालकी आमाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका हुन्।