फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य – Nagarikabhiyan : National News

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं ।  नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य प्रति लिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ।

बुधबार मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १२७ पुगेको छ भने डिजेल ११० र हवाइ इन्धनको मूल्य ८२ रुपैयाँ कायम गरिएको छ।

आयल निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।