प्रहरिले पक्राउ गर्यो चर्चित लेखक खगेन्द्र सङ्रौला लाई
२८ जेष्ठ २०७८, शुक्रबार १३:१६
काठमाडौं । बालुवाटारमा प्र.दर्शनमा उत्रि’एका वृहत ना’गरिक समाजका अगुवालाई प्रहरीले नियन्त्र’णमा लिएको छ।
बालुवाटार अगाडि प्रद’र्शनका क्रम’मा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेतीलगायत २० जनालाई पक्रा’उ गरेको हो। चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्त’क्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै वि’रोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्त’क्षेप गरेको हो।
नागरिक आन्दो’लनले सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीवि’रुद्ध प्रदर्शनको तयारी गरिरहेकै बेला उनीहरुलाई प्रहरीले पक्रा’उ गरेको हो। हाल उनीहरूलाई महानगरीय प्रहरी वृ’त्त, कमलपोखरीमा राखिएको छ।
सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरु’द्ध प्रदर्शनको तयारी गरिरहेकै बेला आफूसहित २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको नागरिक अगुवा नारायण वाग्लेले सेतोपाटीलाई जानकारी दिए। यसैबीच कमलपोखरीका डिएसपी खुमलाल भुसालले निषेधाज्ञाको सम’यमा प्रदर्शनमा उत्रिएपछि आफूहरूले नियन्त्रणमा लिएको बताए।
‘निषेधा’ज्ञाबीच उहाँहरू प्र’दर्शनमा उत्रि’नुभयो, त्यसैले हामीले नियन्त्रणमा लिएर कमलपोखरीमा राखेका छौं’, भुसालले भने

फेसबुकबाट तपाईको प्रतिक्रिया