पिताको कि’रिया बसेका द’म्पत्तिको आ’गला’गीमा परेर मृ’त्यु
२१ जेष्ठ २०७८, शुक्रबार १२:१२
संखुवासभा। सात दिन अघि नि’धन भएका ८४ वर्षी’य पिताको कि’रिया बसेका एक द’म्पतीको संखुवासभामा बिहीबार राति १ बजे आ’गलागीमा प’रेर मृ’त्यु भएको छ।
संखुवासभाको मादी नगरपालिका –५ च्याङ’रिङका ४७ वर्षी’य राजेन्द्रबाबु दाहाल र उनकी श्री’मती ४४ वर्षी’या कमला भण्डारी दाहालको मृ’त्यु भएको मादी नगरपालिका – ५ का वडा’ध्यक्ष नेत्र प्र’साद दाहालले जान’कारी दिए।
वडा’ध्यक्ष नेत्र प्रसाद दाहालका अनु’सार, सात दिन अघि नि’धन भएका ८४ वर्षी’य बुबा कृष्णप्र’साद दाहालको का’जकि’रियाका लागि चार छोरा बुहारी र छोरीसहित १२ जना एकै घरमा बसेका थिए। तर राजेन्द्रबाबु र श्रीमती कमला रातको समयमा “काम छ” भन्दै आफ्नो घरतिर गएका थिए।
उनीहरु नफ़’र्किएपछि खो’जि गर्दै जाँदा उनको घरमा आ’गो लागेको अव’स्थामा भेटि’एको बताइएको छ। आ’गला’गीमा परेर ग’म्भीर घा’इते भएका राजेन्द्रबाबुको उप’चारका लागि ओखरबोटे बजार ल्या’उदै गर्दा बा’टैमा मृ’त्यु भएको र उनकी श्री’मती कमलाको घ’टनास्थ’लमै मृ’त्यु भएको उनले बताए।
उनीहरुको ह’त्या हो या आ’त्मह’त्या हो भन्ने बारेमा छा’नबि’न गर्न प्र’हरी घ’टनास्थ’ल तर्फ गएको छ। तर घरको मा’थिको त’लामा मट्टि’तेल र दाउरा फे’ला परेका कारण घ’टना शं’का’स्पद भएको वडा’ध्यक्ष दाहालले बताए। इलाका प्र’हरी कार्या’लय चैनपुरका प्र’मुख प्र’हरी निरी’क्षक योगराज खतिवडाको टोली घ’टनास्थ’ल जाँदै छ।
जनसंचार बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया