कोरोना अपडेटः क्वारेन्टाइनमा रहेका दुई जनामा संक्रमण देखियो – Nagarikabhiyan : National News

कोरोना अपडेटः क्वारेन्टाइनमा रहेका दुई जनामा संक्रमण देखियो

काठमाडौं । नेपालामा थप २ जनामा कोरोना संक्रमण देखिएको छ ।

नवलपुरमा आज थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २१ वर्षका दुईजना युवामा कोरोना पुष्टि भएको हो ।