काठमाडौँ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको बिरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले बुधवार सो रिटमा सुनुवाई गर्दै जेठ १७ मा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र मन्त्री परिषद्को कार्यालयलाई छलफलका लागी बोलाउन आदेश गरेको हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया