ओली-नेपाल भेटवार्ता सकियो, नेपालले भने-राजीनामा टर्यो – Nagarikabhiyan : National News

ओली-नेपाल भेटवार्ता सकियो, नेपालले भने-राजीनामा टर्यो

काठमाडौं।  नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ।

बूढानीलकण्ठस्थित एक घरमा भएको वार्तामा दुई नेताबीच झण्डै चार घण्टा छलफल भएको थियो। छलफलपछि बाहिरिँदै नेता नेपालले आफूहरुको राजीनामा तत्काललाई टरेको बताएका छन्।