आज ८ हजार ८५० संक्रमित थप,
२६ बैशाख २०७८, आईतवार १६:४७
देवानगञ्ज । आज नेपालमा ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिएका छन् ।
१८ हजार ७८७ परीक्षणमा ८ हजार ७ सय ७७ पिसीआर परिक्षणबाट र ७३ जना जनाको एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया