प्रदेश-२ मा भोलि सार्वजनिक विदा, यस्तो छ विज्ञप्ति
७ बैशाख २०७८, मंगलवार १७:३९
जनकपुर । रामनवमीको अवसरमा प्रदेश-२ सरकारले भोलि सार्वजनिक विदा दिने घोषणा गर्नुभएको छ ।
बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले निकालेको विज्ञप्ति यस्तो छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया