जनकपुर लगायत तराईमा आज चैती छठपर्व सम्पन्न (फोटो-फिचर) – Nagarikabhiyan : National News

जनकपुर लगायत तराईमा आज चैती छठपर्व सम्पन्न (फोटो-फिचर)

जनकपुर । आज बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिँदै चैती छठपर्व सम्पन्न भएको छ ।

चैत शुक्लपक्षकोे षष्ठी तिथिका दिन हिजो अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिएका व्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ दिँदै श्रद्धा, निष्ठा र लोकआस्थाको चैती छठपर्व सम्पन्न गरेका हुन ।